कार्यक्रम साझा भिजनमा – महाप्रलयकारी भूकम्प - स्थलगत रिर्पोट
नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आई रहेका छौ । आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो कार्यक्रम “साझा भिजन” ।
यस कार्यक्रम मार्फत राजनीतिक परिवेश बाहेकका कुनै पनि बिधाका व्यक्ति संग व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर समाजमा गरेका परिबर्तन र आफ्नो लगाबलाइ केन्द्रित गर्दै “साझा भिजन” मार्फत आफ्नो विचार राख्न सकिने छ । तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो इलेम newsabhiyan.com@gmail.com मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।
यस हप्ताको “साझा भिजन” कार्यक्रममा, २०७२ साल बैशाख १२ गते शनिवारका दिन गएको महाप्रलयकारी भूकम्पबाट भएको धनजनको क्षतीबाट हामी सबै मर्माहत भएका छौ । यस हृदय बिदारक अवस्थामा सामुहिक सेवा र सहयोग जुटाउनु पर्ने भएकाले ब्राईट नेपालले हाल कोरिया नेपाल मैत्री अस्पताल स्वतन्त्र कर्मचारी यूनियन संग सहकार्य गरी सो अस्पतालमा भर्ना भएका बिरामी तथा कुरुवाहरुलाई निःशुल्क भोजनको ब्यबस्था गरेको छ । उक्त मानविय कार्यको यस स्थलगत रिर्पोट बाट धेरै जानकारी थाहा पाउन सक्नु हुनेछ ।
आउनुहोस अब बाँकी शब्दहरु हाम्रा सहकर्मी सागर श्रेष्ठ सगको भलाकुसारी बिस्तृतमा भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।