इजरायल । महाभुकम्पमा दिबङगत हुनु हुने सम्पुर्णमा मृत आत्माको चिर शान्तिको कामना साथै मृतकका परिवार आफन्तजनमा धैर्य धारन गर्ने शक्ति भगवानले दिउन भन्ने कामना र सुरक्षित नेपालको प्रार्थना गर्दै दीप प्रजोलन कार्यक्रम २०१५ इजरायेलमा सम्पन्न भएको छ ।