Header Ads

बिग बोशमा यस्तो चर्तिकला नांगै योगा सिकाउने

एजेन्सी । बिग बोशको सातौ संस्करण अहिले जारी छ । चर्चित रियालीटी शो भएपनि बिग बोशका हरेक संस्करण विवादित बन्दै आएका छन् । हलिे अर्को एउटा विवादले बिग बोश चर्चामा छ ।

पहिला बिग बोशको घरमा हुने झगडा चर्चाको विषय बन्थ्यो, अब त बिग बोशको घरमा रसलीला हुन थालेको छ । जहाँ नांगै भएर योग सिकाउने विवेक मिश्रा बिग बोशको घरभित्र छन् ।

उनी नांगै बनेर सेलिब्रेटीलाई योगा सिकाउने गरेका कारण पहिले चर्चामा थिए । अहिले उनी बिग बोशमा सहभागी छन् र त्यहा पनि उनको चर्तिकला कम्ती छैन । विवेकबारे प्रहरीमा केही रिपोर्टहरु परिसकेका छन् ।


Powered by Blogger.