भूकम्पको पिडा बिर्साउनु फेशन शो तर राष्ट्रिय झण्डाको अपमान किन ?
काठमाडौं । भूकम्पको पिडा बिर्साउनु फेशन शो तर राष्ट्रिय झण्डाको अपमान किन ?
राष्ट्रिय झण्डालाइ यो विकृत स्वरूप प्रदान गर्ने डिजानर र प्रस्तुत गर्ने मोडेललाइ साथै कार्यक्रम आयोजकलाइ कानुनी कारवाहीको कठघरामा ल्याउनु पर्छ । कति जना भूकम्प पीडितले यो फेशन शो हेर्ने मौका पाए ? बिहिबार पोखरामा भएको फेशन शो को फोटो आजको कान्तिपुरबाट ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjBwi1RlLYzSNsxDiqfVg_1gb7e_Lm1pt48yRfACtJbv-22LOZotCk6MylatENujWvUCiaEbj0T2nAudYoAFxBC711NwLTyO2kkxTwGG3maaHyAuQmm_HIhEdRAtS6rkW5AVw3RNd6TImZS/s1600/155021204.jpg)