हास्य टेलिश्रींखला ‘भद्रगोल’ बैशाख ११ बाट पुन प्रशारण हुने
काठमाडौं, वैशाख १० । नेपाल टेलिभिजन बाट प्रशारण हुँदै आएको हास्य टेलिश्रींखला भद्रगोल बैशाख ११ गतेबाट पुनः सञ्चालनमा आउने भएको छ ।
केही समयदेखि रोकीएको भद्रगोल पुनः सञ्चालनमा आउने वल्ड भिजन एड्भरटाइजिङले जनाएको छ । निकै लोकप्रिय बनेको यो श्रींखला वल्ड भिजनले नक्कली बै.क ग्यारेन्टी राखेको भन्दै बन्द गराइएको थियो ।
भद्रगोलसँगै लामो समयदेखि रोकीएको जिरे खुर्सानी पनि सञ्चालनमा आउने भएको छ । वल्भड भिवनले सिद्धार्थ बैंकमा राखेको ५ करोड ८६ लाख बराबरको त्रिधतो नक्कली भएकाले यसका मालीक दिनेश श्रेष्ठलाई प्रहरीले थुनामा राखेको थियो ।