Header Ads

फेसबुकमा लाइक बढाउनेलाई यसरी कारवाही गरिने

काठमाडौं । फेसबुकमा आर्टिफिसियल लाइक बढाउनेहरुलाई अब कारवाही गरिने भएको छ । तर उसले भौतीक वा अन्य सजाय नदिएर फेक लाइक बढाउनेहरुलाई साइजमा ल्याएर कारवाही गर्ने भएको हो ।

फेसबुकले हालै विकास गरेको सफ्ट्वयेरले फेक लाइक बढाउनेहरुलाई आफै तह लगाउने छ ।

फेसबुकमा अप्रत्यासित बढेका लाइक र त्यसको पेजलाई विस्तृत रुपमा अध्ययन गरेर वास्तविक लाइक र सक्रिय युजरबाट भएका लाइक मात्र अव राखिने छ ।

उक्त कुरा फेसबुकका सिक्योरिटी इन्जिनियर केरेम जेवाहिरले आफ्नो ब्लगमा लेखेका ‘हामी फेक लाइक हटाउनका लागि विभिन्न तरिकाबाट काम गरिरहेका छौं ।

अव केही समयमा फेक लाइकहरु पूर्णरुपमा हटाउन सकिने विश्वास छ’ भनेर लेखेपछि सार्वजनिक भएको हो । एजेन्सीको सहयोगमा
Powered by Blogger.