Header Ads

विदेशी मिडियामा नेपालको महाभुकम्प; विश्वभर लाइभ प्रसारण

काठमाडौंस । शनिबार मध्यान्हमा नेपालको राजधानी काठमाडौंसहित मुलुकभर गएको भुकम्पमा धेरै जना मानिसहरू हताहत भए।

धेरै धनजनको क्षति भयो। पुराना र ऐतिहासिक महत्वका धरोहरहरू ध्वस्त भए।




 लममजुङ जिल्लालाई केन्द्रबिन्दू बनाएर आएको ७.८ म्याग्निच्यूटको भूकम्प गएको हो। नेपालमा गएको भुकम्पलाई संसारभरका मिडियाले प्रमुख प्राथमिकताका साथ प्रकाशन प्रशारण गरेका छन्।

 अधिकांश भारतीय सञ्चारमाध्यमसहित विश्वभर लाइभ प्रसारण भएको थियो।
Powered by Blogger.