पत्रकारको अगाडि पुनम पाण्डेयको कपडाले ठाउँ छाडेपछि...भिडियो सहित
काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेयलाई एक कार्यक्रममा आपतै पर्यो ।
पुनमले लगाएको कपडाले उनलाई एक कार्यक्रममा निकै अप्ठ्यारो बनाईदियो ।
उनले लगाएको कपडाले साथ नदिएपछि त्यस्तो अवस्थामा के गर्ने भन्ने उनलाई निकै असहज महसुस भयो । एक कार्यक्रममा बिजेता भएर सम्मान थाप्न पुगेकी पुनम निलो रंगमा निकै छोटो कपडा लगाएर गएकी थिइन् ।
जब पत्रकारहरु सँग केहि कुरा गर्न थालेकि दिईन अनि भयो यता न उता । बोल्दै गर्दा कपडा तल सरे पछि एक हातले माथि सार्दै कुरा गर्दै गरेको दृश्य हामिले तलको भिडियोमा पनि देखाउन खोजेका छौं । यतिखेर भारतिय बिभिन्न मिडियाहरुमा यो समाचार प्रमुखरुपमा आईरहेको छ ।
भिडियो हेर्नुहोस