Header Ads

सबै शैक्षिक संस्था एक सातासम्म बन्द गर्ने सरकारी घोषणा

काठमाडौं, वैशाख १३ । भूकम्पको महाविपत्तिपछि सरकारले एक सातासम्म सबै शैक्षिक संस्था बन्दको घोषणा गरेको छ । साथै राहत तथा उद्दारमा जुट्न शिक्षक र विद्यार्थीहरुलाई आहृवान गरेको छ । शिक्षा मन्त्रालयले सबै विद्यालय बन्द गरिएको बताएको हो ।

Powered by Blogger.