मिति: वि.सं.२०७२ साल बैशाख १२ गते । शनिबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?
आज मिति 2015-04-25 तारिख, २०७२ साल वैशाख शुल्कपक्ष शप्तामी तिथि, बैशाख १२ गते शनिवार अनुसार तपाईंको राशी यस प्रकार छ !
साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनि, आइत, सोमबार कार्यगत तीव्रता थपिनेछ। दीर्घकालीन काम बन्नेछ। मंगल, बुधबार नितान्त प्रतिकूल रहनेछ। बिही, शुक्रबार बुद्धिविवेक क्रियाशील रहनेछ। स्वास्थ्य सबल रहनेछ।
साताको अन्तिमबाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनि, आइत, सोमबार धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ। मंगल, बुधबार विशेष क्रियाशीलता र व्यस्तता बढ्नेछ। बिही, शुक्रबार दुविधात्मक रहनेछ।
साता सार्थक रहनेछ। शनि, आइत, सोमबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ। पढाइ लेखाइमा रुचि बढ्नेछ। मंगल, बुधबार निकै अर्थपूर्ण काम गरिनेछ। बिही, शुक्रबार सामाजिक सद्भाव प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ।
साताको सुरु बाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनि, आइत, सोमबार खर्चिलो रहनेछ। मंगल, बुधबार भाग्यवर्धक अवसर प्रकट हुनेछ। बिही, शुक्रबार उत्तरदायित्व बढ्नेछ। सामाजिक काममा यश मिल्नेछ।
साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन्। शनि, आइत, सोमबार आयआर्जनको नयाँ स्रोत खुल्नेछ। मनमा शान्ति मिल्नेछ। मंगल, बुधबार प्रतिकूल रहनेछ। बिही, शुक्रबार उन्नतिकारक र भाग्यवर्धक रहनेछ।
साताको सुरुका दिनहरू अनुकूल रहनेछन्। शनि, आइत, सोमबार मानसमान, पदप्रतिष्ठा प्राप्त हुनेछ। मंगल, बुधबार सबै प्रकारले अनुकूल र लाभदायक रहनेछ। मन प्रसन्न हुनेछ। बिही, शुक्रबार नितान्त प्रतिकूल रहनेछ।
साता अनुकूल रहनेछ। शनि, आइत, सोमबार दानशील रहनेछ। धर्मकर्म गरिनेछ। मंगल, बुधबार आँटेको काममा सफलता मिल्नेछ। बिही, शुक्रबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ। मिष्ठान्न भोजन मिल्नेछ।
साताको प्राय: दिन अनुकूल रहनेछन्। शनि, आइत, सोमबार नितान्त प्रतिकूल रहनेछ। मंगल, बुधबार परोपकार गरिनेछ। आफन्तबाट आवश्यक सहयोग पाइनेछ। बिही, शुक्रबार मानोन्नतिका लागि महत्त्वपूर्ण अवसर मिल्नेछ।
साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनि, आइत, सोमबार अत्यन्त सुखद र रमाइलो रहनेछ। मंगल, बुधबार प्रतिकूल रहनेछ। बिही, शुक्रबार आध्यात्मिक कार्यक्रम बन्नेछ। दीर्घकालीन कार्ययोजना तय हुनेछ।
साताको सुरुदेखिका अधिकांश दिन अनुकूल रहनेछन्। शनि, आइत, सोमबार सोचेका काम सजिलै बन्नेछ। मंगल, बुधबार व्यापार व्यवसाय फस्टाउनेछ। मनोरञ्जन गरिनेछ। बिही, शुक्रबार प्रतिकूल रहनेछ।
साता अनुकूल रहनेछ। शनि, आइत, सोमबार निर्णय क्षमता बढ्नेछ। मंगल, बुधबार शत्रु पराजित हुनेछन्। आत्मबल बढ्नेछ। बिही, शुक्रबार भेटघाट एवं यात्राको योग रहेको छ। पारिवारिक सहयोग प्राप्त हुनेछ।
मेषचु, चे, चो, ला, लि, लु, ले, लो, असाताका पछिल्ला दिनहरू अनुकूल रहनेछन्। शनि, आइत, सोमबार भयकारक रहनेछ। मंगल, बुधबार निर्णय क्षमताको विकास हुनेछ। महत्त्वपूर्ण काम हात लाग्नेछ। बिही, शुक्रबार शत्रु परास्त हुनेछन्। आत्मबल बढ्नेछ। |
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वोसाताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनि, आइत, सोमबार कार्यगत तीव्रता थपिनेछ। दीर्घकालीन काम बन्नेछ। मंगल, बुधबार नितान्त प्रतिकूल रहनेछ। बिही, शुक्रबार बुद्धिविवेक क्रियाशील रहनेछ। स्वास्थ्य सबल रहनेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हासाताको अन्तिमबाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनि, आइत, सोमबार धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ। मंगल, बुधबार विशेष क्रियाशीलता र व्यस्तता बढ्नेछ। बिही, शुक्रबार दुविधात्मक रहनेछ।
+कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डोसाता सार्थक रहनेछ। शनि, आइत, सोमबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ। पढाइ लेखाइमा रुचि बढ्नेछ। मंगल, बुधबार निकै अर्थपूर्ण काम गरिनेछ। बिही, शुक्रबार सामाजिक सद्भाव प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टेसाताको सुरु बाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनि, आइत, सोमबार खर्चिलो रहनेछ। मंगल, बुधबार भाग्यवर्धक अवसर प्रकट हुनेछ। बिही, शुक्रबार उत्तरदायित्व बढ्नेछ। सामाजिक काममा यश मिल्नेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पोसाताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन्। शनि, आइत, सोमबार आयआर्जनको नयाँ स्रोत खुल्नेछ। मनमा शान्ति मिल्नेछ। मंगल, बुधबार प्रतिकूल रहनेछ। बिही, शुक्रबार उन्नतिकारक र भाग्यवर्धक रहनेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, तेसाताको सुरुका दिनहरू अनुकूल रहनेछन्। शनि, आइत, सोमबार मानसमान, पदप्रतिष्ठा प्राप्त हुनेछ। मंगल, बुधबार सबै प्रकारले अनुकूल र लाभदायक रहनेछ। मन प्रसन्न हुनेछ। बिही, शुक्रबार नितान्त प्रतिकूल रहनेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, युसाता अनुकूल रहनेछ। शनि, आइत, सोमबार दानशील रहनेछ। धर्मकर्म गरिनेछ। मंगल, बुधबार आँटेको काममा सफलता मिल्नेछ। बिही, शुक्रबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ। मिष्ठान्न भोजन मिल्नेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भेसाताको प्राय: दिन अनुकूल रहनेछन्। शनि, आइत, सोमबार नितान्त प्रतिकूल रहनेछ। मंगल, बुधबार परोपकार गरिनेछ। आफन्तबाट आवश्यक सहयोग पाइनेछ। बिही, शुक्रबार मानोन्नतिका लागि महत्त्वपूर्ण अवसर मिल्नेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिसाताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनि, आइत, सोमबार अत्यन्त सुखद र रमाइलो रहनेछ। मंगल, बुधबार प्रतिकूल रहनेछ। बिही, शुक्रबार आध्यात्मिक कार्यक्रम बन्नेछ। दीर्घकालीन कार्ययोजना तय हुनेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दासाताको सुरुदेखिका अधिकांश दिन अनुकूल रहनेछन्। शनि, आइत, सोमबार सोचेका काम सजिलै बन्नेछ। मंगल, बुधबार व्यापार व्यवसाय फस्टाउनेछ। मनोरञ्जन गरिनेछ। बिही, शुक्रबार प्रतिकूल रहनेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चिसाता अनुकूल रहनेछ। शनि, आइत, सोमबार निर्णय क्षमता बढ्नेछ। मंगल, बुधबार शत्रु पराजित हुनेछन्। आत्मबल बढ्नेछ। बिही, शुक्रबार भेटघाट एवं यात्राको योग रहेको छ। पारिवारिक सहयोग प्राप्त हुनेछ।
© Copyright : baralguru, All Rights Reserved.
