Header Ads

ट्वीटरमा सेलिब्रेटीका हट तस्वीर, जसले आलोचना यसरि खेपे

एजेन्सी । पछिल्लो फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल बहसको महत्वपूर्ण माध्यम हुन थालेका छन् । त्यहाँ पोष्ट गरिएका सन्देश र तस्वीरको लेखाजोखाबाटै उसको हैसियत पत्ता लगाउन खासै गाह्रो पर्दैन् । यस्ता धेरै सेलीब्रेेटी छन् जसले सामाजिक सञ्जालवाटै आफ्ना प्रसंसक बटुल्नुका साथै आलोचना पनि खेपेका छन् । गएको वर्ष केही सेलीब्रेटी यस्ता भेटिए जसको तस्बिर ट्वीटरमा चर्चित भए पनि समाजले पचाउन सक्ने खालका थिएनन् । प्रसंसक बटुल्ने बहानामा कुन सेलिब्रीटीले कस्ता तस्बिरलाई ट्वीटरमा स्थान दिएका थिए भन्नेमा ‘टाइम्स अफ इण्डिया’ले तयार पारेको रिपोर्ट- शर्लिन टपलेश बेलाबेला अश्लिल हर्कत गरेर चर्चामा आउने शर्लिन चोपडाले ट्वीटरमा आफ्नै टपलेस तस्बिर पोष्ट गरेर सबैलाई झड्का दिएकी थिइन् । hottasbir>कृष्ण जन्माष्टमीको दिन तस्बिर सार्वजनिक गर्दै शर्लिनले लेखिन ‘ह्याप्पी जन्माष्टमी’ । गायिका सोफिया हायातको सेल्फी निकै चर्चित भयो ट्वीटरमा । उनले आफु बाथरुममा बस्दाको नग्न तस्बिरलाई ट्वीटरमा पोष्ट गरेकी थिइन् । जेडी मार्शलाई पछ्याउनेहरु पनि निकै भए । किनकी उनले यस्तो उत्तेजक तस्बिर पोष्ट गरेकी थिइन्, उनको त्यो टपलेस फोटोले धेरैलाई आर्कषण गर्‍यो ।
नाङ्गीनमा उदार माइली
माइली साइरस पनि दर्शकका लागि भन्दै पटक पटक नाङ्गीएकी छिन् । कतिपयले भन्ने गर्छन् ‘माइली नाङ्गीने मामालामा निकै उदार छिन् । गएको वर्ष पनि उनले एउटा कार्यक्रममा जाँदा टपलेश भईन् । जुन तस्बिरका hottasbira
सेन्सरसिपको बिरुद्ध नाङ्गै
राज्यले बनाएको नियम कानुनको बिरोध पनि कतिपय सुन्दरीले नाङ्गो ज्यानवाटै गर्न थालेका छन् । डेमी मुरकी छोरी स्काउट विलसले सरकारले लगाएको सेन्सर नीतिको विरोध गर्दै आफ्ना दुई नाङ्गो तस्बिर ट्वीटरमा पोष्ट गरेकी थिइन् । यस्तै आतंककारीको मारमा केही नाइजेरियन छात्र परिसकेका छन् । नाइजेरियाभित्र सरकार बिरुद्ध उत्रिएका केही हतियारधारीहरुले स्कुलमा अध्ययनरत किशोरीलाई बेपत्ता बनाएपछि बिरोध स्वरुप इरीना शायकले टपलेश फोटो पोष्ट गरिन् ।hottsbir
योगको आसन
एउटी सुन्दरीको योग आसनमा बस्दै गरेको तस्बिरले निकै चर्चा पायो । हिलारिया बाल्डविनले बाथटपमा उधोमुन्टो लगाएको एउटा तस्बिर पोष्ट गरिन् । जहाँ उनको शरीरको तल्लो भाग मात्रै देखिएको थियो । लियोनार्डो डि क्यापि्रयोकी नयाँ प्रेमिका टोनी गार्न ले हालै छ जना नग्न पुरुषसँग बसेर फोटो सुट गरिन् । २१ वर्षकी यी जर्मनी मोडल आफु भने बिकनीमा थिईन् । पर्दा पछाडी नाङ्गै उभिए जस्तो देखिन्छिन् सेलेना गोमज । पातलो पर्दा पछाडी उनका संवेदनशील अंगका आकृति देखिएकाले पनि हुनसक्छ ट्वीटर चलाउनेहरुले उनको तस्बिर पनि धेरै पटक हेरे । पुनम पाण्डे पनि बेलाबेला उत्तेजक हर्कत गरेर चर्चामा आउन सिपालु छिन् । यही बर्ष सुनका जलप लगाएको पोशाकमा प्रस्तुत भएकी पाण्डेले शरीरको गहना भने छोप्न नसकेको चर्चा भएको थियो । ब्राजिलको समुन्द्री किनारमा बिकनीमा ठाँटि्टएर बसेकी थिईन् सुन्दरी रिहाना । फोटो सुटका क्रममा बिकनीमा उनले दिएको पोज धेरैलाई राम्रो लागेको थियो । एउटा कण्डमको विज्ञापनमा मोडलिङ गरेकी सन्नी लियोनले बैककको समुन्द्री किनारमा खिचेको तस्बिरले पनि राम्रै चर्चा पायो ।
Powered by Blogger.