कमल थापाको कार्यक्रममा भयो हानाहान (फोटोफिचर)


‘कमल थापा चाँहिदैन’ नेपाली जनतामाथी मनपरि गर्न पाईंदैन’ लगायत ५ बुँदामा लेखिएको आरोप पत्र छर्न थाले । कालो झण्डा देखाउँदै नारा लगाइरहेका कार्यकर्ता केहि बेरमै थापा समर्थित कार्यकर्ताको निसानामा परे । कालो झण्डा देखाउने माथी ढुङ्गा बर्सिन थाल्यो । एक प्रहरीको निधारमा गम्भीर चोट पुग्यो । केहिबेरको घम्साघम्सीपछि कालोझण्डा देखाउनेहरु भागे उहि वीर अस्पताल नजिकैको बाटो भएर । केहिलाई प्रहरीले नियन्त्रणमा लियो । केहि भागे । कार्यक्रममा भएको हंगामापछि कलस यात्राबाट आउने महिलाको लागि राखिएको कुर्सी पुरै खाली भयो । तस्वीरमा हेर्नुहोस कस्तो देखियो राप्रपा नेपालको कार्याक्रममा हानाहान पछि भागाभाग ।
तस्बिर: रातोपाटि


