आफ्नै संगीत र स्वरमा ‘तृप्ती–३’ को साथमा श्रोतामाँझ गायिका : तृप्ती
काठमाडौं । नेपाली गीत संगितले हाम्रो मौलिक पहिचानलाई झल्काउछ । संगितको पनि बिभिन्न बिधा रहेको हुन्छ । नेपाली सांगितिक क्षेत्रको लोकपप बिधाको पनि धेरै राम्रो बजार रहेको छ । त्यही नेपाली सांगितिक क्षेत्रको लोकपप बिधामा धेरै संघर्षको बिचमा आफ्नो छुट्टै पहिचान बनाउन सफल तृप्ती खड्का गुरङ यतिबेला श्रोताको मन मुटुको रोजाईकी गायिका बनिरहेकी छिन् ।
तृप्ती खड्का लोकपप बिधामा चर्चाको शिखर चुम्दै आम नेपाली मुटुको ढुकढुकी बन्न सफल भएकी छिन । पछिल्लो समयमा नेपाली सांगीतक क्षेत्रमा लोकपप बिधाको गीतको माग धेरै हुने गरेको छ । श्रोताहरुको त्यही मागलाई ध्यानमा राखी तृप्तीले अब बजारमा चाँडै सोलो एल्बम ‘तृप्ती–३’ को साथमा दर्शक माझ छाउने पक्का भएको छ ।
कमला क्षेत्रीको शब्द तथा तृप्ती आफ्नै संगितमा रहेको समाहित गीतहरु लोकपप, आधुनिक र लोक दोहोरीको समिश्रणबाट बनेको छ । गीतको सम्पूर्ण रेकडिङ्गको काम सकाएर तयार भईसकेको र अहिले भिडियो छ्याङकन कार्यतिर लागेको र अब छिट्टै श्रोतामाँझ आउने भएको छ । यो एल्बमले श्रोतको मन जित्ने आशाभएको र सक्दो राम्रो बनाउने कोसिस गरेको तृप्तीको भनाई छ ।
अब आउने तृप्तीको एल्बमको सम्पूर्ण गीतहरुलाई माया गरी सफलताको शिखरमा चुम्न आम श्रोताहरुको साथ र सहयोग महत्वपुर्ण रहनेछ । तृप्तीको भरखर मात्र बजारमा आएको गीत करेन्टवाली ले पनि चर्चा बटुल्न सुरु गरेको छ । तृप्तीको अब आउने नयाँ एल्बमको सम्पूर्ण गीतहरुले सफलताको शिखर चुमोस यही छ शुभ–कामना ।