Header Ads

मल्लिका शेरावत र ओम पुरीको यस्तो भिडियो सार्वजनिक, हेर्नुहोस !

मुम्बइ, एजेन्सी । बलिउड अभिनेत्री मल्लिका शेरावत बलिउडमा पुन सल्बलाएकी छिन् । उनी चलचित्र ‘डर्टी पोलिटिक्स’ मा ओम पुरी, नसीरूद्दीन साह, आशुतोष राना र अनुपम खेरको साथमा देखिने छिन् ।

उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा उनी बोल्ड भूमिकामा देखीने छिन् । चलचित्रमा मल्लिका र सिनियर एक्टर ओम पुरी दुवैको एकसाथ बोल्ड दृश्यमा देखिएका छन् ।

चलचित्रमा मल्लिका बोल्ड सिनका साथै साधारण लुकमा समेत अभिनय गरिरहेको देखिएकी छिन् । बिएमबि म्युजिकको ब्यानरमा बनेको चलचित्र फेब्रुअरी १३ बाट विश्वभर रिलिज हुनेछ ।
Powered by Blogger.