Header Ads

आज मिति: २०७१ पुस १० गते बिहीबार, हेर्नुहोस तपाईको आज कस्तो छ ?

    मिति: २०७१ पौष १० बिहीवार
  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    शारीरिक परिश्रम बढ्ने देखिन्छ। कार्यमा ढिलासुस्ती र उल्झन व्यहोर्नुपर्ने हुन्छ। आयआर्जनमा सन्तुष्टि मिल्ने छैन। यात्रा एवं खानपानमा विचार पुर्‍याउनुहोला।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। मित्र आगमनले मनमा प्रसन्नता छाउनेछ। रोजगारका क्षेत्रमा पदोन्नतिको योग छ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    व्यापारव्यवसायमा अवरोध उत्पन्न हुने देखिन्छ। जागिरमा स्थायित्व र आपसी सद्भावमा आंशिक तनाव उत्पन्न होला। धार्मिक कार्यमा आस्था बढ्नेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अध्ययनअध्यापनमा प्रगति हुनेछ। साहित्यलेखनमा रुचि बढ्नेछ। सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ। यात्राका योजना बन्नेछन्।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    मनमा उत्साह छाउनेछ। कार्यप्रति व्यस्तता बढ्ने देखिन्छ। धार्मिक यात्राको योग छ। नयाँ योजना बन्नेछन्। स्वास्थ्य समस्याले सताउन सक्छ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    राजनीतिक क्षेत्रमा आलोचनाको सामना गर्नुपर्ला। दाम्पत्य जीवनमा खुसियाली छाउनेछ। शारीरिक स्वास्थ्यमा खर्च बढ्नेछ। व्यापारव्यवसाय सामान्य रहनेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    मांगलिक कार्यमा सहभागी भइएला। आकस्मिक धन लाभ हुने योग देखिन्छ। सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ। दैनिक कार्यमा त्यति मन लाग्ने देखिँदैन।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    सन्तानबाट सुख मिल्नेछ। पेसाव्यवासायबाट प्रशस्त लाभ हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। मनमा उत्साह र कार्यमा तत्परता रहनेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    न्यायिक कार्यका समस्या समाधान हुनेछ। खर्चिलो योजना बन्ने योग देखिन्छ। कुल कुटुम्बसँगको सम्बन्धमा मधुरता आउनेछ। बुद्धि बढ्नेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    स्वास्थ्यमा सुधारको संकेत देखिन्छ। सांस्कृतिक कार्यमा योगदानको सम्मान हुनेछ। प्राविधिक क्षेत्र सबल रहनेछ। सामाजिक कार्यमा संलग्नता हुने अवसर मिल्नेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    मित्रबाट सहयोगका ढोकाहरू खुल्नेछन्। लेखन र कलाका क्षेत्रमा सुधार आउने देखिन्छ। स्थानान्तरणको योग छ। नयाँ योजनाहरू बन्नेछन्।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    वैचारिक मतभिन्नता उत्पन्न हुनसक्छ। वैदेशिक व्यापारव्यवसायमा अल्झन देखा पर्नेछन्। साहित्यिक कार्य प्रभावकारी रहनेछ। धन प्राप्ति हुनेछ।
Powered by Blogger.