Header Ads

आफ्नो निजी अंगका बारेमा कार्दशियन दिदीबहिनीको सनसनीपूर्ण खुलासा

एजेन्सी । समयका साथसाथ यदि सुन्दरताको अर्थ पनि परिवर्तन हुन्छ भने महिलाहरुमा आफ्नो सुन्दरता बढाउन प्रतिस्पर्धा पनि बढ्ने गर्दछ ।
वर्तमान समयमा अनुहारको सुन्दरताका साथसाथै अब शरीरका अन्य अंगको सुन्दरता र त्यसको देखरेखले पनि महत्व राख्न थालेको छ । कुरा जब अंग –प्रत्यंगको सुन्दरताको हुन्छ तब कार्दशियन दिदीबहिनी आफ्नो राय राख्न पछि पर्दैनन् । कर्टनी कार्दशियनले केही अघि आफूले आफ्नो गुप्त अंगको स्कीनलाई पनि ग्लासी बनाइराख्न निकै मेहनत गरेको बताएकी थिइन् ।
आफ्नो निकै निजी खुलासा गर्दै किम कार्दशियनकी बहिनी कोल कार्दशियनले त यहाँसम्म भनिन् कि एक पटक प्रेमको विशेष अवस्थामा सेक्स टोय उनको गुप्ताङ्गमै छुटेको थियो । जसलाई उनले हराएको ठानेकी थिइन् । तर पछि त्यो भेटियो।
चर्चित टेलिभिजन सेलिब्रेटी किम कार्दशियनको विवाहका विषयमा उनको प्रेग्नेन्सीका विषयमा मिडियामा निकै चर्चा भयो । विशेष कुरा जब उनको अल्ट्रासाउन्डका क्रममा उनको गर्भमा छोरा रहेको पुष्टि भयो तब उनले आफूलाई छोरा नचाहिने बताइन् । स्मरणरहोस् किमको अल्ट्रासाउन्ड एउटा टेलिभिजन शोमा पनि देखाइएको थियो । khloe_ यो संसारमा सबै प्रकारका प्रतियोगिता हुने गरेका छन्।तर कार्दशियन दिदीबहिनीबीचको प्रतियोगिता पनि अल हट हुने गर्दछ । कार्दशियन दिदीबहिनीले गरेको खुलासा अनुसार उनीहरुले भेजिना स्मेल अफ कम्पिटिशनमा पनि भाग लिए । यसमा सबैभन्दा उत्तम गन्ध भएको गुप्ताङ्गका साथ कार्दशियन विजेता बनेकी थिइन् ।
पोष्ट प्रेग्नेन्सीपछिको सेक्सका विषयमा कर्टनीले आफ्नो सेक्स लाइफका विषयमा कुरा राख्दै भनेकी थिइन्–प्रेग्नेन्सीपछिको सेक्सकाक्रममा उनले निकै समस्या अनुभव भएको थियो । त्यो निकै दर्दनाक अनुभव भएको उनको भनाइ थियो ।
कार्दशियन दिदीबहिनी अहिले टेलिभिजन जगतमा चर्चित छन् । तर, धेरै कमलाई मात्र थाहा छ कि उनकी आमा क्रिस कार्दशियन पनि एउटा यौन शक्ति वर्द्धक तेल ‘जेस्ट्रा असेंशियल अराउसल आयल्स’ को ब्राण्ड एम्बेस्डर थिइन् ।
क्रिस कार्दशियन ‘माइल हाई क्लव’मा पनि चर्चितभइसकेकी थिइन्।माइल हाइल क्लव (एक प्रकारको गाली) त्यस्ता मानिसका लागि प्रयोग गरिन्छ जसको नाम हवाई यात्राका क्रममा सेक्स गर्नेहरुका लागि चर्चित छ ।
कोल कार्दशियन र उनकी आमा क्रिसले एउटा शोका क्रममा उनीहरुले आफ्नो निजी जीवनमा कयौ पटक फेक अर्गेज्म आएको स्वीकार गरेका थिए ।
कोल कार्दशियनले एउटा रेडियो अन्तर्वार्तामा एक पटक आफ्नो ब्वाईफ्रेण्डसँग मुस्लिम भएकै कारण सेक्स गर्न नपाएको स्वीकार गरेकी थिइन् । किनभने त्यतिबेला रमजान चलिरहेको थियो । अझ रोचक त कोलले आफूले १४ वर्षकै उमेरमा कुमारित्व कुमाएको स्वीकार गरेकी थिइन् । krisbuce_ kris-zestra_ french-khloe_ kardashian-klan- kardashian-klan-1 kardashian-klan-2 kardashian-klan-3 kourtney_ kris-and-khloe_
Powered by Blogger.