बिचित्र दुनिया : पुरुष भलिबल हेर्दा युवतीलाई जेल सजाय ...
एजेन्सी । इरानमा पुरुष भलिबल खेल हेरेको आरोपमा एक युवतीलाई जेल सजाय दिइएको छ ।
इरानी मुलकी बेलायती युवती गोन्चा गभमीलाई पुरुषहरुको भलिबल प्रतियोगिता हेर्न खोजेको आरोपमा एक वर्षको जेल सजाय दिइएको बिबिसीले जनाएको छ ।
कानुन विषयमा स्नातक गरेकी २५ वर्षकी गभमीलाई गएको जुनमा इरानको राजधानी तेहरानमा रहेको स्टेडियमबाट पक्राउ गरिएको थियो ।
अदालतले उनलाई जेल सजयाको फैसला गरेपनि कारण भने खुलाएको छैन । इरानमा महिला–पुरुष एक स्थानमा भेला भएर खेल हेर्नु सार्वजनीक हित विपरित मानिन्छ ।

भिडियो रिपोर्ट सहित तल हेर्नुहोस !