बसपार्क एरियामा पत्रकार ज्योतिलाई नै यौनकर्मी ठाने पछि ... दर्जनको प्रस्ताब
काठमाडौं , ज्योति शाह ।
राजधानीका केहि यस्ता ठाउँछन् जहाँ यौनकर्मिहरुको घुँइचो नै लाग्ने गर्छ । प्रहरीले त्यसता यौनकर्मिहरुलाई प्रक्राउ गरेपन फेरी उहि अवस्था हुन्छ ।
प्रहरीले बेला बेलामा बिभिन्न गेष्टहाउस, रेष्टुराहरुबाट यौनकर्मिहरुलाई प्रक्राउ गरीरहेको हुन्छ तर पनि यस्ता कार्य घट्न सकेको छैन ।
प्रहरीले यौनधन्दामा संलग्न यौनकर्मिहरुलाई त पक्राउ गरेको नै छ तर यहाँ एक पत्रकार जो केहि समय उभिदा मात्र पनि सास्ति खेप्नु पर्यो । उनीहरु एभिन्युज टेलिभिजनमा काम गरिसकेकी पत्रकार ज्योती शाह । उनले काठमाडौंको गोगंबुस्थित नयाँ वसपार्कमा केही समय उभिनु पर्दा भोगेको सास्ती आफ्नो व्यक्तिगत सामाजिक संजाल फेसबुकमा पोखेकी छिन् । पत्रकार शाहले नेपाली नारीहरुले भोग्नुपरेको पिडालाई यसरी फेसबुक मार्फत पोखेरी हुन् । उनले हामि महिलाले नै महिला हिंशा किन लुकाउँछौ ? किन प्रतिकार गदैनौं ? जस्ता प्रश्नगरेकी छिन् ।
प्रस्तुत छ प्रत्रकार ज्योती शाहको फेसबुक स्टाटस जस्ताको तस्तै:
केही साता अघि म मेरा आफन्तसँग भेटघाट तथा बिशेष काम परेकाले काठमाडाैंस्थित नयाँ बसपार्क जानुपर्यो। मेरा आफन्तसँग भेटघाट गर्ने पर्याप्त समय नभएकाले र उहालाई तुरुन्त देशको अर्कै कुनामा पुग्नुपर्ने भएकाले उहाले भेट्नलाई उपयुक्त स्थान सायद त्यहीं ठान्नुभयो।
म बसपार्क पुग्दा उहां त्यहां अाइपुग्नुभाको थिएन,मैले प्रतिक्षा गर्नुपर्यो। करिब आधा घण्टाको त्यो प्रतिक्षा मेरो लागी निकै कस्टपरक रह्यो। छिन्छिन्मा केही पुरुष आउने अनी नानाभाती बोल्ने, अनी फेरी अर्को समुह आउने फेरी केही प्रश्न तेर्श्याउने। भन्न अप्ठ्यारो लाग्छ तर ति सब प्रश्न यौन सम्बन्धित थिए र सम्भवत एक यौनकर्मिलाई सोधिएको प्रश्न थियो । म एक ठाउंबाट सरी अर्को ठाउँ पुग्थे तर बिडम्बना त्यो सम्पुर्ण एरिया नै यौन बजार रहेछ। म आफुलाई बचाउन निकै दु:ख गरिरहेकी थिए ।
बोलु पनि कती बोलु ? कतिलाई जबाफ दिउं ? कतिलाई थर्काउं ? थकित भए म । एक मनले लाग्यो घर फर्किन्छु, तर आफन्तको चित्त दुखाउन चाहन्नथे म। त्यसैले कुरिरहे । सब ति घ्रिणित शब्द, वाक्य सुनेको नसुनै गरे। लाग्यो, महिला त केवल यौन चाहना परिपुर्ति गर्ने साधन मात्र रहेछन । त्यहां नशामा बरालिएका युवादेखी अधबैंशेसम्म सबै त्यही चाहनाका लागि भौतारिरहेका थिए। सबैको मलाई हेर्ने दृष्टिकोण एउटै ।
कसरी बचाउन सक्थे म आफुलाई ति दुस्ट नजर देखी ? कसरी ति नजरलाई सुद्ध पार्न सक्थे म ? कस्ले भन्थ्यो कि बसपार्क जाने सबै युवती या महिला त्यो पेशामा संलग्न छैनन ? के महिला एक्लै बसपार्क जानै नहुने ? यी सब कुरा सोच्दानसोच्दै प्रतिक्षाको घडी सक्यो । आफन्तसँग भेट्घाट भयो। खुशी थिए म,ढुक्क भए । अब कसैले केही भन्न सक्दैन। मेरा पुरुष आफन्तसँग म गफ गरिरहदा एक्कासी एक युवक आएर प्रश्न सोध्न थाल्यो”होटल चाहिन्छ?”म निशब्द भए।अब सोच्न र बोल्न केही बाँकी रहेन। केही रहेन।