विवादमा परेकी मारियाले भनिन्–मेरो वक्षस्थल, शरीर र मातृभूमिप्रति गौरव छ
एजेन्सी । रुसले हालै देशकी सर्वाधिक सुन्दरीका लागि भोटिङ गराउँदा मारिया जारिङको नाम अगाडि आएपछि विवाद सिर्जना भएको छ।
रुस र युक्रेनबीच क्रिमियाको विषयलाई लिएर युद्ध भइरहेका छ ।क्रिमियाले आफूलाई रुसमा विलय गरे पनि युक्रेनले आफूसँगै रहेको दावी गरिरहेको छ। यो विषयमा विवाद बढ्दै गएपछि पश्चिमेली मुलुकले रुसलाई एक्ल्याउँदै लगेका छन् । यस्तो अवस्थामा क्रिमियामा जन्मिएकी मारियालाई रुसले आफ्नो देशको सर्वाधिक सुन्दरी घोषणा गरेपछि ती मोडल पनि विवादमा आएकी हुन् ।
आकर्षक वक्षस्थल तथा मुहारका कारण मारिया रुसमा लोकप्रिय छिन् । २८ वर्षीया यी मोडललाई रुसले सुन्दरी घोषणा गरेपछि उनले यसलाई राजनीतिक रुपमा नहेर्न अनुरोध पनि गरेकी छन् । मारियाले आफू कुनै पनि हालतमा राजनीतिमा संलग्न नभएको दावी गरेकी छन् ।
उनले उपाधि पाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो वक्षस्थल, शरीर उपाधि एवं मातृभूमिप्रति गौरव गर्ने कुरा भएको बताएकी छन् ।