Header Ads

माेदीको भ्रमण रद्द भएपछि आज जनकपुर बन्द

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएपछि २२ दलीय संघीय लोकतान्त्रिक मोर्चाले आज जनकपुर बन्द गराएको छ । बन्दका कारण यातायतका साधान चलेका छैनन भने बजार शिक्षण संस्था पनि ठप्प छन् । चोक चोकमा मोर्चाका कार्याकर्ताले टायर बालेका छैन ।

घटना हुन नदिन ठूलो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । उनीहरुले मोटरसाइकल र्याली निकाल्ने तयारी गरेका छन् ।

 मोर्चाका कार्याकर्ताले प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री वामदेव गौतम र यातायत मन्त्री मिलेन्द्र निधिको पुत्ला दहन गरेका छन्। सुरक्षाको कारण मोदीको जनकपुर सहित लुम्बिनी र मुक्तिनाथ भ्रमण स्थगित भएको छ ।
Powered by Blogger.