बस दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, ५० घाइते
जाजरकोट, मंसिर ४ । जाजरकोट खलंगाबाट सल्लीबजार सुर्खेतको राकम आएदै गरेको ना २ ख १४०८ नम्बरको बस भूर गाविसको भूतचौरमा दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ ।
बस भेरी नदिमा खसेको प्रहरीले बताएको छ । बसमा ५० भन्दा बडी यात्रु रहेको अनुमान गरिएतापनि विस्तृत विवरण भने आउन बाँकी छ । -nepaliheadlines.com
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj03UJpVIyBpODQskCCy4hyysXrSWHsA1ntypIvp_z6LFP3_5AHhYRO3II8TbiIdhZeTuE3D87w5ZS3MUiyv53S9dusyHGkwBFHxKI4SYJp2OrnknBbamjzNY_UzkusRF-HLsEXlMSGc6s/s1600/breaking_news.gif)
बस भेरी नदिमा खसेको प्रहरीले बताएको छ । बसमा ५० भन्दा बडी यात्रु रहेको अनुमान गरिएतापनि विस्तृत विवरण भने आउन बाँकी छ । -nepaliheadlines.com