Header Ads

नेपाली नायिकाको बेला बेलामा यसरि देखिन्छ मालफन्सन - तस्वीरसहित

मालफन्सन रंग क्षेत्रमा चर्चित हुन गरिने एउटा स्टन्ट हो । हलिउड र बलिउडमा यो विषयले बेला बेलामा चर्चामा ल्याईरहन्छ । मालफन्सन अन्र्तगत कलाकारहरुले आफ्नो लुकाउनु पर्ने शरिरको भागलाई आफैले थाहाँ नपाएजस्तै अभिनय गरी सार्वजनिक कार्यक्रम र स्थानमा देखाउने गरिन्छ ।

कहिले बक्षस्थल छोप्ने भित्र लुगा र योनाङग छोप्ने भित्री कट्टु नलगाई छोटो स्कर्ट लगाएर नजानिदो पाराले भित्र अंग देखाउने त्यस्तै भित्र कपडा पनि नजानिदो पाराले देखाउने गरिन्छ । बलिउडमा याना गुप्ता, राखि सावन्तको मालफन्सन स्टन्टले ठूलै हल्लि खल्ली मच्चाएको थियो । यस्तो स्टन्टबाट नेपाली चलचित्र उद्योग कलिउड पनि अछुतो छैन । नेपाली चलचित्र उद्योगकी सदावहार नायिका करिष्मा मानन्धरले समेत एउटा कार्यक्रममा गरेको मालफन्सन चर्चित बनेको थियो । त्यस्तै निर्देशक श्याम भट्टराईसँग पार्पाचुके गरेकी रञ्जना शर्मा, शिल्पा पोख्रेल, बेनिसा हमाल र सुमिना घिमिरेले पनि यस्तो स्टन्ट गरेका छन ।

 पछिल्लो समयमा एक पत्रकार सम्मेलनमा कठाङग्रिदो जाडोमै छाटो वन पिस लगाएर आएकी नवनायिका शिल्पा पोख्रेलको सेतो कट्टु देखिएको फोटो सार्वजनिक भएको थियो । जसले चलचित्र उद्योगमा चर्चा ल्याएको थियो । त्यस्तै हालैसम्पन्न मिस नर्स प्रतियोगितमा जर्ज बनेकी नायिका बेनिसा हमालले पनि जाडोमा छोटो वनपिस लुगालगाएर आफ्नो भित्री कट्टु प्रर्दशन गरेकी थिईन । चलचित्र र अभिनयमा चर्चा नपाएपछि मिडियामा हंगामा गर्न उपयोग गरिने मालफन्सन स्टन्टले नेपाली नायिकाहरुलाई कतिसम्म फाईदा पुर्याउने हो त्यो भने हेर्न बाँकी छ ।
Powered by Blogger.