Header Ads

ठमेल अब यौन बजार कि, पर्यटकिय स्थल ? विहना ११ बजे देखि वेलुकी ७ बजे सम्म देहव्यापार !

काठमाडौं । राजधानीको ठमेल पर्यटकीय थलो त छँदैछ । पछिल्लो समय यसलाई अघोषित रेड लाइट एरिया नै भनेर चिनिने गरेको छ । ठमेलमा देखाउने र गर्ने अनुहार फरक फरक छन् । मसाज केन्द्रको नाममा यौन व्यवसाय र होटल सेवाको नाममा पनि व्यवसाय यौनकै व्यवसाय भइरहेका छन् भने यौन व्यवसायको मोलमोलाईलेले ठमेल रातको मात्रै के कुरा दिनदहादै रेडलाइट एरिया बनेको छ । तर यो क्षेत्रमा रहेका प्रहरीहरुलाई हप्ता असुलेर आँखामा पट्टी बाधेर बस्ने गरेको आरोप लाग्ने गरेको छ । उनीहरु व्यवसायीबाटै कमिसन असुलेर यौन व्यवसायलाई सुरक्षा प्रदान गर्दै आउने गरेको स्थानियहरु बताउँछन् । ठमेल बजारभित्र यौनकर्मी र ग्राहकबीच सहज ढंगले मोलतोल भइरहेको भेटिन्छ । 

रेट तय हुनेबित्तिकै यौनकर्मी ग्राहकसँग ट्याक्सीमा बसेर गन्तव्यतिर लागेका देखिन्छ । प्रहरीको भ्यान आउँदा उनीहरू भित्रपट्टीको गल्लीहरूमा लुक्छन् । त्यसो त ठमेलका गल्लीहरुमा भुँई तल्लामा खाजाघर र माथिल्लो तलामा यौन व्यापार गर्ने व्यवसायीहरु गल्लिका घरै पिच्छे भेटिन्छ । कोल्ड डिङ्स खाने वाहानामा प्यास मेट्न जाने युवाहरुको लर्को पनि उत्तिकै भेटिन्छ । पछिल्लो समय ठमेलमा यौन व्यवसायमा संम्लग्न यौनकर्मीहरु बढेपछि यौनदरमा पनि केही खुकुलोपन देखिएको स्थानिय बताउँछन् । तर यसले ठमेलको समाज भित्र भने नराम्रो असर पु¥याएको उनीहरुको भनाई छ । ठमेलका यौनकर्मीहरु न्युनतम ३ सय रुपैयाँ देखि ५ सय र १ हजारसम्ममा देह व्यापार गर्ने गरेको सथानिय बताउँछन् ।

 ठमेलमा यौन व्यवसाय गर्नेहरुको पनि विभिन्न क्याटगोरीमा भाऊ छ । उनीहरु दिनमा हरेक चिया पसल देखी रेष्टुराँसम्म पटके देहव्यापार गर्नेहरुको वर्चस्व छ भने साँझ परेपछि खुल्लेआम देहव्यापार गर्नेहरुको भिड लाग्नेगरेको छ । स्थानियक एक व्यापारीका अनुसार ठमेल भित्रका पुराना घरहरुमा भुँई तल्लामा चिया पसल र माथिल्लो तलामा देहव्यापार गर्ने गरेका छन् । विहना ११ बजे देखि वेलुकी ७ बजे सम्म देहव्यापार गर्ने र गराउनेहरुको समुह एउटा छ भने साँझ पर्नासाथ सडकमै आएर मोलमोलाई गरेर शरिर सुम्पनेहरु अर्कोथरि यौन व्यवसायीहरु छन् । अनुसार पर्यटकको हब मानिने ठमेल चाक्सीबारी मार्गबाहेकको क्षेत्रमा यो समस्याले जरो गाडेको छ । यौनजन्य गतिविधिका लागि निकै संवेदनशील मानिने ठमेलको सञ्चयकोषदेखि कान्तिपथतर्फको आधा ज्याठा एरिया दरबारमार्ग प्रहरी प्रभागको मातहतमा पर्छ तर सो प्रहरी प्रभाग कानमा तेल हालेर बसेको स्थानीयबासीको आरोप छ । 

स्थानिय भन्छन् प्रहरी देखे पनि नदेखेझै बाटो लाग्छन् किनकी उनीहरुको राम्रो आम्दानीको स्रोत देहव्यापारी र व्यवसायी हुन् । रोष्टुराँ होटलमै यौन व्यवसाय गर्ने महिलाहरु भो मासिक रुपमा विरातनगर, पोखरा, विरगञ्ज जस्ता शहरमा रोटेसन गरेरै योन व्यवसाय गर्ने गरेको उक्त व्यपारीको भनाई छ ।  यौन प्यास मेटाउन चाहनेहरुलाई संन्तुष्टि दिन तयार हुन्छन् । ठमेल बजारभित्र यौनकर्मी र ग्राहकबीच सहज ढंगले मोलतोल भइरहेको भेटिन्छ । रेट तय हुनेबित्तिकै यौनकर्मी ग्राहकसँग ट्याक्सीमा बसेर गन्तव्यतिर लागेका देखिन्छ । प्रहरीको भ्यान आउँदा उनीहरू भित्रपट्टीको गल्लीहरूमा लुक्छन् । 

त्यसो त ठमेलका गल्लीहरुमा भुँई तल्लामा खाजाघर र माथिल्लो तलामा यौन व्यापार गर्ने व्यवसायीहरु गल्लिका घरै पिच्छे भेटिन्छ । कोल्ड डिङ्स खाने वाहानामा प्यास मेट्न जाने युवाहरुको लर्को पनि उत्तिकै भेटिन्छ । गइसकेपछि फेरि सडकमा आउँछन् । राति देखिने यो दृश्य पश्चिमा मुलुकको रेड लाइट एरियालाई सम्झाउन पर्याप्त छ । सडकका दुवैतिर लहरै बसेका १२ देखि ३५ वर्ष समूहका युवती र महिलाहरु हिँडिरहेकालाई तान्दै आफ्नो दर भनिरहेको पाइन्छ । भने कतिपयले समय सोधे झैं गरि निकत हुने र मौका पर्नासाथ यौन सम्पर्कको लागि दर सहित अनुरोध गर्ने गरेको पाइन्छ । 
त्यस क्षेत्रमा एउटा समूह ग्राहकसँग गएपछि भित्रतिरका गल्लीमा बाक्लै गरी बसेका यौनकर्मीहरूको अर्को समूह बाहिर आउँछन् । होटेल र ट्याक्सी खर्च ग्राहकले बेहोर्ने गरी उनीहरू ५ सयदेखि १ हजार ५ सय रुपैयाँमा ग्राहकसँग जान तयार भएको पाइन्छ । हामी ग्राहकको इच्छा बमोजिम ट्याक्सीभित्रै, होटेल वा डेरा कोठामा गए पनि हुन्छ, मुस्किलले चौध कटेकी एक यौन व्यवसायीको भनाई छ ।thamel ठमेलको यो परम्परागत समस्याबाट स्थानीयवासी आजित भइसकेका छन् । स्थानीयवासीका अनुसार पर्यटकको हब मानिने ठमेल चाक्सीबारी मार्गबाहेकको क्षेत्रमा यो समस्याले जरो गाडेको छ । 

यौनजन्य गतिविधिका लागि निकै संवेदनशील मानिने ठमेलको सञ्चयकोषदेखि कान्तिपथतर्फको आधा ज्याठा एरिया दरबारमार्ग प्रहरी प्रभागको मातहतमा पर्छ तर सो प्रहरी प्रभाग कानमा तेल हालेर बसेको स्थानीयबासीको आरोप छ । स्थानिय भन्छन् प्रहरी देखे पनि नदेखेझै बाटो लाग्छन् किनकी उनीहरुको राम्रो आम्दानीको स्रोत देहव्यापारी र व्यवसायी हुन् ।
अन्य भिडियो हेर्न तलको फोटो मुनि क्लिक गर्नु होला !

Powered by Blogger.