Header Ads

शाहरुख र दिपीकाबीच चुम्बनको बर्षा यस्तो थियो ...

बलिउडका रेकर्ड तोडिरहेको चलचित्र 'ह्याप्पी न्यू इयर' को गीत लञ्च कार्यक्रममा शाहरुख खान र दिपिका पादुकोणले निक्कै मस्ती गरेका छन् । यो गीतका लागि शाहरुख खानलाई ह्याप्पी न्यू इयरको गीतका लागि कानूनी सूचना समेत आएको छ ।

 यो गीत लञ्च कार्यक्रममा शाहरुख र दिपिका पादुकोणको चुम्बन दृष्य हेर्न लायक थियो । शाहरुखले आफ्नो मुभ्स समेत देखाएर कार्यक्रममा रौनक ल्याएका थिए ।

 शाहरुख र फराह खान फिल्मको सफलताको लागि निक्कै खुसी देखिन्थे । ह्याप्पी न्यू इयरले बलिउड बक्स अफिसका सबै रेकर्ड तोड्ने संकेत देखाएको छ ।

Powered by Blogger.