Header Ads

सेतो गुम्बामा प्रवेश बन्द ...

काठमण्डौ । रामकोट-८,डाँडा गाउँमा अबस्थित ड्रुक अमिताभा माउन्टेन (सेतो गुम्बा) मा हेरक आईतबारको दिनमा सर्वसाधारणहरुको लागि 'गुम्बा परिसर' भित्र प्रवेश गर्न दिएकोमा मिति २०७१ साल कार्तिक १० गते देखि केहि समयको लागि अर्थात् अर्को सूचना जारी नहुन्जेल गुम्बा परिसर भित्र सर्वसाधारणहरुलाई प्रवेश बन्द गरिएको जानकारी व्यवस्थापन समितिले सुचना मार्फत सार्वजनिक गरिएको छ ।

Powered by Blogger.