मोडलको शरीर लुगाले नछोपिए पछि ……के भो होला ?
इटालियन । इटालियन मोडल क्लाडिया रोमानी मियामी समुन्द्री किनारमा देखिइन् त्यो पनि विकिनीकै भरमा । ३२ वर्षीया रोमानी अत्यन्तै छोटो लुगामा समुन्द्री तटमा झुल्किइन तर देख्नेलाई भन्दा…. लाज भनेजस्तो स्थितिमा । आफ्नो टोन्ड फिगर र क्लीवेज देखाउँदै टहलिएकी मोडल रोमानीलाई फिरोजी रङ्गको स्कर्ट र ब्रा मात्रै लगाउँदा समस्या उत्पन्न भएको हो । काँधमा कन्भर्स व्याग, आखाँमा सन ग्लास, एक हातमा स्याड्डल सहित निस्किएकी थिइन् ।
भिडियो हेर्न तस्बिर मुनि क्लिक गर्नुहोला !


