Header Ads

दुबईको दुर्घटनामा परि किशा लामा नामकी एक नेपाली किशोरीको मृत्यु

अबुधाबी, कात्तिक १२ । यु.ए.ई, दुबईको फुजेरामा भएको दुर्घटनामा परी मंगलबार बिहान एक नेपाली किशोरीको मृत्यु भएको छ ।

 काठमाडौँको बौद्धमा घर भै बिगत ५ महिना देखी दुबई फुजेराको प्रोफेसनल सेक्युरिटी सिस्टम कम्पनीमा कार्यरत सेक्युरिटी गर्दै आई रहेकी किशा लामा मंगलबार बिहान यु.ए.ईको समय १०ः३० बजे कोठाबाट कामतर्फ जाँदै गर्दा बाटो पार गर्ने क्रममा अर्को दिशाबाट आउँदै गरेको कारले ठक्कर दिएको थियो ।

 ठक्कर लगतै २२ वर्षीय किशोरी किशा लामाको घटनास्थलमै मृत्यु भएको हो । घटना भए लगत्तै शवलाई फुजेराको एक हस्पिटलमा राखिएको जानकारी पाईएको छ।
उहा प्रति हार्दिक श्रदान्जली !!!

Powered by Blogger.