आईसीसी विश्व क्रिकेटमा नेपाल सिंगापुरसँग भिड्दै, व्याटिङमा राम्रो सुरुवात
काठमाडौं, कार्तिक ९ । मलेसियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालले आज सिंगापुरको सामना गरिरहेको छ ।
वायुमास ओभल क्रिकेट मैदान सेलेङ्गारमा जारी खेलमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ । आजको खेलमा जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रेका नेपाली खेलाडीले धेरै मेहनतका साथ सिंगापुरसँग भिड्ने बताएका छन् । खेलका अनलाइनखबरले बलबाई बल अपडेट गरिरहेको छ ।
यसअघि भएको पहिलो खेलमा नेपाल युगान्डासँग २० रनले पराजित भएको थियो भने बर्मुडालाई ८ विकेटले पराजित गरेको थियौ ।

बेस्ट अफ लक् नेपाली क्रिकेट टोलि - भिडियो हेर्नुहोस