ईजरायल अहिले नै सर्बसाधारणको लागि खुलेको होइन - उपनियोग प्रमुख : दाहाल(भिडियो सहित)
एनपी न्यूजलाइन, ईजरायल l पहिला ईजरायल एप्लाई गरेका र भिसा नपाएर बसेकालाई मात्र पहिलो चरणमा लगिने बिगत केहि समय अगाडी ईजरायल मा नेपाली कामदार हरु लाने सम्झौता भएको छ ।
धेरै लाई कस्ता बक्तिहरु जना पाउने होलान् भन्ने बिषयमा चर्चा भई रहेको अवस्थामा नेपाली दुताबास ईजरायलका उपनियोग प्रमुख खड्क प्रसाद दाहाल भन्छन साधारण सबै बक्ति हरुका लागि खुलेको होइन ।
धेरै लाई कस्ता बक्तिहरु जना पाउने होलान् भन्ने बिषयमा चर्चा भई रहेको अवस्थामा नेपाली दुताबास ईजरायलका उपनियोग प्रमुख खड्क प्रसाद दाहाल भन्छन साधारण सबै बक्ति हरुका लागि खुलेको होइन ।

पहिलो चरण मा ३०० जना कामदार लाने सम्झौता भएता पनि पहिलो चोटी ५० जना , दोस्रो चोटी १०० जना र तेस्रो चोटी १५० जना गरेर G to G अन्तर्गत लगिने छ र ति कस्ता बक्ति हरु हुनेछानत भन्दा , जो चाई २००९ सालमा ईजरायल दुताबासमा निबेदन दिएर पनि भिसा अड्किएर बसेका बक्ति हरुको डाटा बेस बाट छानेर अहिले ३०० जना कामदार लगिनेछ l
उनि भन्छन अब ईजरायल खुल्यो अब सबै जान पाईन्छ भनेर भ्रममा नपर्नुहोला । जब ३०० जनाको कामको अवस्था लाई मुल्यांकन गरेर फेरी जेनेरल एग्रिमेन्ट गरिन्छ त्येसपछि मात्र सबै सर्बसाधारण हरुले जान पाउने छन् ।
भिडियो हेर्नुहोस् :