भूकम्प गएको मौका छोपेर तीनकुनेको जस्ता चोरी
काठमाडौं । सार्क शिखर सम्मेलनमा राजधानीको तीनकुनेमा सरकारले पार्क बनाउने तयारी गरेपनि स्थानीयबासीको मुअब्जा विवादले पार्क निर्माण गर्ने सफल हुन सकेन। सार्क सम्मेलनको क्रममा राजधानी काठमाडौं चटक्कै सिङगारियो ।
तर तीनकुनेमा खाली चौर देखाउनु भन्दा सरकारले जस्तापाताले बेरबार गर्ने काम ग¥यो । सार्क शिखर सम्मेलन सम्पन्न भएको छ महिना वितिसक्दा पनि सरकारले जस्ताको बार हटाएको छैन् । वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण तीनकुनेको चौरभरी मानिसहरु बसेका थिए ।
तर यो बीचमा तीन कुनेमा लगाइएको जस्तापाता चोरी हुन थालेको छ । तीनकुनै प्रहरी कार्यालय अगाडि रहेपछि भूकम्पको प्रभावित भएकाहरको उद्दार र राहतको लागि परिचालन हुँदा त्यही मौका छोपेर जस्तो चोरी गर्ने क्रम सुरु भएको स्थानीयले बताएका छन् ।-स्रोत/नेपालीहेडलाइन्स बाट