गत बैशाख १२ गते आएको महाभूकम्पमा परि गोंगबुबाट ८४ घण्टापछी उद्धार गरिएका अर्घाखाचीका ऋषि खनाल यसो भन्छन - खुट्टा थिच्चिएको थियो, पानी परेर बगेर आउला र खाउँला भनेको आएन, अनि पिसाब खाएँ। तलको भिडियो बिस्तारमा हेर्नुहोस ।