Header Ads

हेर्दै डर लाग्ने पहाडको चुचुरोमा विकिनीधारी मोडल यस्तो छ फोटो फिचर

एजेन्सी । तपाइँले सुन्दरी प्रतियोगिताहरुमा वा फेशन शो मा सुन्दरीहरुले र्‍याम्पमा हिँडेको देख्नु भएको होला तर हजारौं फुट अग्ला पहाडमा क्याट वाक त्यो पनि विकिनी लगाएर गरेको चाँहि सायदै देख्नु भएको होला । चीनको हेनान प्रान्तमा यस्तै दृष्य देखियो । चीनको हेनान प्रान्तको एक पहाडको चुचुरोमा केवल विकिनी मात्र लगाएर क्याटवाक गरे । यस्तो उचाइमा पुग्न मानिसहरु धेरै पटक सोंच्छन् तर मोडलहरु भने विकिनी लगाएर अग्ला हिलमा विकिनी शो गर्दै थिए । यी प्रतियोगीहरु चीनमा विकिनी अप यूनिभर्स कन्टेस्टमा सहभागी भएका हुन् । यो पहाड जमिनबाट समेत २ हजार मिटरको उचाइमा छ । यो प्रतियोगितालाई संसारकै अग्लो ठाउँमा गरिएको क्याटवाक समेत भनिएको छ ।
Powered by Blogger.