उपत्यकामा फेरी भूकम्पको धक्का महसुस
काठमाडौं । काठमाडौंमा आइतबार दिउसो फेरी पनि भूकम्पको धक्का महसुस भएको छ ।
दिउसो ३ बजेर २४ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का महसुस भएपछि काठमाडौंमा स्थानीय घर छाडेर बाहिर तिर खुला चौरमा गएका छन् ।
काठमाडौं नजिकै रहेको काभ्रेलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।