Header Ads

१९ बर्षियले १५ वर्षे किशोरी समाते पछि बबाल ...

महोत्तरी । महोत्तरीमा १९ बर्षियले किशोरले पन्ध्र वर्षे किशोरी समाते पछि बबाल भएको छ । परिकौलीमा एक १५ वर्षीय किशोरी बलात्कृत भएको किशोरीका परिबारको दाबी छ ।

 फुल्हट्टा परिकौली ८ बस्ने ताहिर अन्सारीका छोरा १९ वर्षीय रोहवर अन्सारीले स्थानीय एक १५ वर्षीय किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 अन्सारीले विभिन्न लालचा देखाई तथा बिहे गर्छु भनि झूठो वाचा गरेर ती किशोरीलाई बलात्कार गरेर फरार भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो । न्यूज अभियान बाट
Powered by Blogger.