Header Ads

पोनस्टारद्वारा फुटवल खेलाडीलाई १६ घण्टाको सेक्स म्याराथनको अफर

एजेन्सी । रसियन पोर्नस्टार एलिना एरेमेन्कोले एक फुटबल खेलाडीलाई १६ घण्टाको सेक्स म्याराथनको अफर गरेकी छिन् । ती पोर्न स्टारले डाइनामो मस्कोका फर्वाड अलेक्जेन्डरर कोकोरिनलाई रसिया प्रिमियर लिग च्याम्पियनसिपको अन्त्य सम्मा पाँचको स्कोरमा गोल गरे १६ घण्टासम्मको सेक्स म्याराथनमा सहभागी हुने अवसर दिने घोषणा गरेकी हुन् ।

 २५ वर्षीया पोर्नस्टार एलिनाले रसियन खेल पत्रकारले लिएको अन्तर्वार्ताका क्रममा २४ वर्षीय कोकोरिनलाई यस्तो अफ गरेकी हुन् । उत्कृष्ट सेक्स दृष्यका कारण जनवरीमा पोर्न ओस्का अवार्ड समेत हातपार्न सफल एरिमेन्कोले फुडबललाई पोर्न सँग तुलना गरेकी छिन् ।

 उनले फुटबलमा सुन्दर युवाहरुसहभागि हुने भन्दै यसलाई पोर्नसँग तुलना गरेकी हुन् । ती पोर्नस्टारले विभिन्न खेडालीलाई खेलको प्रदर्शन, शारीरिक बनावटका लगाएतका कुरालाई मध्यनजर गरि नम्बर छुट्याएकी थिइन् । त्यसमध्य कोकोरिनले १० मा १० नम्बर नै प्राप्त गरेका थिए ।

 रुसको उत्तर पश्चिममा पर्ने कोमसोमलास्क अन अमुरमा बस्ने एरिमेन्कोले रसियन च्याम्पियनसिप सकिनुभन्दा पहिले नै कोकोरिनले पाँचको स्कोरमा गोल गरेमा उनीसँग १६ घण्टासम्म सेक्स म्याराथन गरेर धन्यावाद भन्ने प्रमिस गरेको उनले बताएकी छिन् ।

 कोकोरिन रसियाका राम्रो खेलाडी मध्यका एक हुन । कोकोरिनलाई पोर्नस्टारले गरेको अपरप्रति भने उनका प्रसंसकहरुले मिश्रित प्रतिक्रिया जनाएका छन् ।
Powered by Blogger.