Header Ads

लिङ्ग मेलामा लिङ्गै लिङ्ग : भिडियो सहित हेर्नुहोस

जापान । विगतका बर्षहरुझै जापानमा यो वर्ष पनि लिङ्ग मेलाको आयोजना गरियो । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चर्चित मेलामा सबै सामानहरु पुरुष लिङ्गको आकारमा देख्न सकिन्छ ।

त्यतिमात्र कहाँ होर, मेलामा के पुरुष के महीला सबैले लिगं आकारका सामानहरुको मात्रै ओसार पोसार गरेका दृश्इहरु समेत सामाजिक संजालमा देख्न सकिन्छ । त्यस्तै मेलामा पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै हिँडेको समेत देख्न पाइन्छ ।

ठूलो रकमसमेत खर्च गरेर आयोजना गरिने हालै मनाइएको मेल १७ औँ शताब्दीमा धारीलो दाँत गरेको दानव सुन्दर महिलासँग प्रेममा परेको त्यो प्रेम प्राप्तिका लागि आफ्नै दैत्य शक्ति प्रयोग गरेको र स्थानीय लोहारले उक्त दानवको धारीलो दाँत नष्ट गरिदिएपछि ती महिला उक्त दानवको नियन्त्रणबाट फुस्कन सफल भएको दिनलाई सम्झना गरि लिङ्ग मेला मनाउने गरेको विश्वास रहेको जापानि समाचार एजेन्सीहरुले जनाएका छन् ।
Powered by Blogger.