नेपालमा बनेको माउस र किबोर्ड विश्वमै उच्चकोटिको
काठमाडौ । नेपालको हार्डवेयर र सफ्टवेयर सर्वेक्षणसम्बन्धी एक अध्ययन प्रतिवेदन मंगलबार राजधानीमा सार्वजनिक गरिएको छ ।
कम्प्युटर एशोसियशन नेपाल (क्यान) फेडेरेशनले आफ्नो वेभ पोर्टल र सो प्रतिवेदन एकसाथ सार्वजनिक गरेको हो । प्रतिवेदनका अनुसार प्रत्येक वर्ष नेपाल भित्रिने विभिन्न ब्रण्डाका ८० लाख कम्प्युटरमध्ये ६८ लाख विक्री हुने गरेको छ । नेपालमा ७६ प्रतिशत सफ्टवेर निर्माा पुरुष र बाँकी महिला रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले नेपालमा बनेका माउ र किबोर्ड विश्वकै उच्चकोटिमा पर्ने दावी पनि गरेका अभियान दैनिकमा खबर छ । प्रतिवेदन सार्वजनिक गर्दै क्यानका अध्यक्ष विनोद ढकालले क्यानको सक्रियता एवम् जाइका नेपाल र आइसेट नेपापलको सहयोगमा नेपालभर सर्वेक्षण गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए ।
नेपालका लागि जापान राजदूत मसाशी वगावाले सर्वेक्षणमार्फत क्यानले राष्ट्रका लागि महत्वपूर्ण योगदान गरेको बताए ।