Header Ads

काठमाडौंमा १ हजार पेसेवर चोर

काठमाडौ, बैशाख २ । काठमाडौंका हरेक प्रहरी कार्यालयमा चोर भेटिन्छन् ।

प्रहरीले उनीहरुलाई पक्राउ गरेर ल्याउछ, थुन्छ, कानुनी अन्तगर्त मुद्दा चलाउँछ ।

तर ती चोर केही समयपछि नै छाडिन्छन् । छाडिएलगत्तै उनीहरु पूरानै पेसा चोरीमै फर्किहाल्छन् ।

पक्राउ गरेर ल्यायो, केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलायो, त्यसको केही समयपछि चोर छुट्छन् ।

यसरी काठमाडौंमा पक्राउ परेका चोरलाई गणना गर्ने हो भने १ हजार नाघिसकेको छ ।
Powered by Blogger.