लोडसेडिङ पुन घट्यो - तालिका सहित हेर्नुहोस !
काठमाडौं, बैशाख ४ । शुक्रबारदेखि लोडसेडिङ घटेको छ । यसअघि हप्तामा साढे ५९ घण्टा भइरहेको लोडसेडिङ्ग ५५ घण्टामा सीमित गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले शुक्रबारदेखि लोडसेडिङ्ग हप्तामा साढे चार घण्टा घटाएको हो । अब हप्तामा ६ दिन आठ घण्टा र एकदिन ७ घण्टा बत्ती जानेछ ।
नदीमा पानीको जलस्तर घट्ने क्रममा रहेपनि कुलेखानी जलाशयमा पानीको सञ्चिती अनुकल भएकोले लोडसेडिङ्ग घटाइएको प्राधिकरणले जनाएको छ ।