Header Ads

बेलायती राजपरिवारबाट नेपाल भ्रमण हुने

काठमाडौ, चैत २६ । बेलायती युवराज विलियम अर्थर फिलिप लुइसले सपत्नि नेपालको भ्रमण गर्ने इच्छा ब्यक्त गरेका छन् ।

बेलायती सेनामा कार्यरत गोर्खासँग निकै प्रभावित युवराज विलियमले नेपाल बेलायत कूटनीतिक सम्वन्धको दुईसयौं बर्षगाँठको अवसरमा पत्तनी केट मिडलटनसँग नेपाल आउने इच्छा देखाएको छ।

उनी बेलायती रानी एलिजावेथ द्वतियका नाती र युवराज चार्ल्स र दिवंगत युवराज्ञी डायनाका जेठा छोरा हुन्।

बकिङ्घम दरबारले कसैको नाम नकिटी राजपरिवारको सदस्यले नेपाल भ्रमण गर्ने भन्दै त्यसको तारतम्य मिलाउन आफ्नो विदेशमन्त्रालयसँग भनेपछि यसको प्रारम्भिक प्रक्रिया अघि बढेको स्रोतले बतायो।
Powered by Blogger.