Header Ads

राष्ट्रिय शोकको दिन प्रधानन्यायाधीश औपचारिक कार्यक्रममा

वीरगंज, वैशाख ६ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनमा सरकारले शुक्रबार सार्वजनिक बिदा दियो तर त्यही दिन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह बारा जिल्ला अदालत कलैयामा आयोजित औपचारिक कार्यक्रममा सहभागी भएका छन् ।

प्रधानन्यायाधीश शाहले बारा जिल्ला अदालतका न्यायाधीश र कर्मचारीलाई निर्देशन पनि दिउ । निर्देशनका क्रममा उनले प्रभावमा परेर फैसला गर्ने न्यायाधीशलाई कारबाही हुने चेतावनी दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Powered by Blogger.