Header Ads

कुछ कुछ लोचा है मा विन्दास सनी लियोन : भिडियो र फोटोफिचरसहित

kuch kuch locha hai  एजेन्सी । पूर्व पोर्नस्टार सनी लियोनको हाँस्य चलचित्र ‘कुछ कुछ लोचा है’ को ट्रेलर सार्वजनिक भएको छ।
यसमा अभिनेता राम कपुर र विन्दास अभिनेत्री सनी लियोनको एउटा बेमेल जोडी देखिनेछ । ट्रेलरमा ४५ वर्षीय राम विवाहित पुरुष प्रवीण पटेलका रुपमा देखिएका छन् । जसमा आफ्नो मन पर्ने बलिउड अभिनेत्री शनाया (सनी) भेट्ने एउटा अवसर प्राप्त हुन्छ । त्यसपछि उनको जीवनमा एउटा लोचा अर्थात लचिलोपन हुन्छ ।
चलचित्र निर्देशक देवांग ढोलकियाले भनेका छन्–चलचित्र हाँस्यव्यंग्यले भरिपूर्ण छ । मलाई विश्वास छ कि हामी सबैलाई खुस राख्न सफल हुनेछ ।
चलचित्रमा सनी लियोन सुन्दर, कामुक देखिएकी छन् । तर यसका साथै उनले आफ्नो कमिक टाइमिङ पनि देखाएकी छन् । जसले सबैलाई आश्चर्यमा पार्नेछ । चलचित्र ७ मेमा रिलिज हुनेछ। kuch kuch locha hai1
kuch kuch locha hai2 kuch kuch locha hai3 kuch kuch locha hai11 kuch kuch locha hai4 kuch kuch locha hai10 kuch kuch locha hai21
Powered by Blogger.