Header Ads

आफ्नै श्रीमतिको यौनीमा ताला लगाइदिएपछि…..

श्रीमति परपुरुषसंग पल्किएको भन्दै एक पुरुषले आफ्नै श्रीमतिको यौनीमा ताला लगाएका छन् । यो अनौठो घटना विश्वमै पहिलो भएको दाबी गरिएको छ । भारतको मध्यप्रदेश स्थित इन्दौर जिल्लामा एक जना पुरुषले आफ्नी स्वास्नीको गुप्तांगमा लगातार ४ वर्षसम्म तालाचाँबी मारेको घटना सार्वजनिक भएको हो ।
यो घटना सार्वजनिक भएपछि भारतमा लगायत विश्वका सनसनी मच्चिएको छ । कतिपय चकित परेका छन् । पेशाले मेकानिक्स रहेका ३८ वर्षका सोहनलाल चौहानले आफ्नै स्वास्नीको योनीमा तालाचाँबी मारेको घटना तबमात्र सार्वजनिक भयो जब ती महिलाले आत्महत्या गर्ने प्रयास गरिन् ।श्रीमतिको चाला ठिक नदेखेर आफूले यौनांगमा ताला ठोकिदिएको सोहनलालले प्रहरीको वयानमा भनेका छन् ।

वर्षअघि एक दिन अकस्मात लोग्नेले आफुलाई नशालु पदार्थ खुवाएर योनीको बाहिरी छालामा चारवटा प्वाल पारिदिएको र त्यसपछि हरेक दिन लोग्ने काममा जाँदा सोही प्वालबाट ताला ठोकिदिने गरेको उनले बताइन् ।लोग्नेले उनको योनीको ताला ठोकिदिएर चाँबी आफ्नै बगलीमा राख्दोरहेछ । लोग्नेको यस्तो हिंसाबाट पीडित भएर सिताबाइले हालै आत्महत्याको प्रयास गरिन् ।

तर उनलाई स्थानीय मानिसले तत्कालै अस्पतालमा पुर्‍याएर बँचाए । अस्पतालमा उपचारको क्रममा उनको यौनांगमा दुइवटा चाँबी फेला परेका हुन् । त्यसपछि सोहनलाललाई पक्रिएर उनको साथबाट ती चाँबीका साँचो बरामद गरियो र योनीमा लगाइएका ताला खोलियो । उनलाई महिला हिंसा गरेको आरोपमा अदालतले १ वर्षको सजाय दिएको छ ।
Powered by Blogger.