लोकमानले आफूखुसी नियुक्ति गरे अख्तियारमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनी व्यवस्थाबिनै प्रमुख सल्लाहकारसहित ठूलो संख्यामा विज्ञ नियुक्त गरी लामो समयदेखि तलबसुविधा दिँदै आएको पाइएको छ ।
प्रमुख आयुक्त लोकमानसिंह कार्कीले केशव भट्टराईलाई प्रमुख सल्लाहकार नियुक्त गरी विशिष्ट श्रेणीसरहको तलबसुविधा दिइरहेका छन् ।
अख्तियारमा प्रमुख सल्लाहकार या सल्लाहकार राख्ने कानुनी व्यवस्था छैन । कार्कीले विज्ञका नाममा दर्जनभन्दा बढीलाई जागिर दिएका छन् ।
विज्ञका रुपमा निरञ्जन बराल, कृष्णबाबु तिवारी, कोमलप्रकाश घिमिरे, भानुभक्त पोखरेल, समीर सिलवाल, बालचन्द्र आचार्य, रावीन्द्रलाल श्रेष्ठ, उदय निरौलालगायतलाई नियुक्त गरिएको छ ।
सरकारी सेवामा रहँदा खासै योगदान नभएका हूले पनि विज्ञ बन्ने अवसर पाएका छन् । उल्लेखित समाचार आजको कान्तिपुर दैनिकमा खबर छ ।