मलाइकाको नृत्य गर्दागर्दै ब्लाउज निस्किएपछी हंगामा
एजेन्सी । आइटम डान्सकी चर्चित तथा बलिउड अभिनेत्री मलाइका अरोडा खानको एक सोमा नृत्य गर्दा ब्लाउज उत्रिएको छ ।
बलिउडमा बेलाबखतमा यस्ता घटनाहरु घटीरहेको पाइन्छ । यस्तै पछिल्लो समय सलमान खानकी भाउजुसमेत रहेकी उनको टेलिभिजन सो ‘इण्डियाज गट ट्यालेन्ट–६’ मा नृत्य गर्दा यस्तो घटना भएको हो ।
मलाइकाको ब्लाउज उत्रिएको विषयले अहिले भारतमा हंगामा समेत मच्चाएको छ । भारतीय संचार माध्यममा यो खबरले सनसनी मच्चाएको छ ।
सार्वजनिक कार्यक्रममा यस्तो भएपछि उनी दौडिदै स्टेज पछाडि गएकी थिइन् । एजेन्सीको सहयोगमा