Header Ads

प्रहरीले सार्वजनिक गर्न नपाउँदै ढले एसिड आक्रमणकारी : यसरि गरियो सार्बजनिक - भिडियो सहित

काठमाडौं, चैत ६ । दुई किशोरीमाथि तेजाब छ्याप्ने युवक जीवन विक प्रहरीले सार्वजनिक गर्नै लाग्दा अचेत भएर ढलेका छन् । रानीपोखरी प्रहरी कार्यालयले सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलनस्थलमा ल्याउनेवित्तिकै बिक ढलेका हुन् ।

सञ्चारकर्मीले तस्बिर खिच्दै गर्दा पीडक बिक ढलेपछि उनलाई प्रहरीले उपचारका लागि अस्पताल लगेको छ ।
Powered by Blogger.