Header Ads

अभिनेत्री आप्टे भन्छिन्–यौन चाहना खाना खाने चाहना जस्तै हो - फोटोफिचरसहित

एजेन्सी । यौन इच्छाहरुमा आधारित चलचित्र ‘हन्टर’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेकी अभिनेत्री राधिका आप्टेका अनुसार खानेकुराको भोकजस्तै सेक्स इच्छा हुनु पनि सामान्य कुरा हो । उनले सेक्स अरु सामान्य कुराजस्तै हितकर कुरा हो, उनले भनेकी छन्–भारतमा यसलाई ‘हौवा’ बनाइएको छ।

राधिकाको चलचित्र हन्टर शुक्रबार रिलिज हुँदैछ। उनले भनिन्–मेरो विचारमा हाम्रो देशमा सेक्स इन्छा हुनुलाई निकै ठुलो मुद्दा मानिन्छ । तर, सेक्स इन्छा हुनु सामान्य र स्वास्थ्यकारी कुरा हो । हन्टरमा उनका सहअभिनेता गुलशन देवैया पनि देखिने छन् ।

राधिकाले भनिन्–हाम्रो समाजमा यौन इन्छा हुनुलाई गलत कुराका रुपमा हेर्ने गरिन्छ । उनले गुलशनको भूमिकाका विाष्मया भनिन्–उनको भूमिका त्यस्तो छैन, जसले कसैलाई आफूसँग शारीरिक सम्बन्ध कायम गर्न बाध्य बनाउँछ या अभद्र टिप्पणी वा हाँसोको पात्र बनाउँछ ।

 उनले भनिन्–उनी एउटा त्यस्ता व्यक्ति हुन् जसलाई अलगअलग महिलाहरु मन पर्छ । उनी आपसी सहमतिमा शारीरिक सम्बन्ध कायम गर्छन् ।-एजेन्सीको सहयोगमा

Powered by Blogger.