Header Ads

स्पा उद्घाटनमा गएकी राखी सावन्तले गरीन् ब्रा बिनै फोटोसुट !

बलीउड । पूर्व पोर्न स्टार सन्नी लियोनका कारण आफ्नो बजार घटेको बताउने राखि सावन्तले सन्नीकै शैलीमा बोल्ड फोटोसुट गराएकी छिन् ।

बेलाबेला बिबादास्पद अभिव्यक्ति तथा ग्ल्यामर छविका कारण चर्चामा आउने यि निडर सुन्दरीले यस पटक सन्नीकै शैलीमा बिना भित्री वस्त्र गरेको फोटोसुटले तहल्का मच्चाएको छ ।

एक स्पाको उद्घाटन गर्न हट पैरनमा झुल्कीएकी राखीले ब्रा बिना नै खिचेको तस्विर इन्टरनेटमा भाइरल बनेका छन्। राखीले स्पामा अनुहार शरीरको मसाज गराउँदै गर्दाका समेत फोटोसुट गरेकी छिन् ।

केही समय राजनीतिमा लागेर असफलता हासिल गरेकी राखी फेरी ग्ल्यामरको क्षेत्रमा नै आउने तयारी गरेकी छिन् ।-एजेन्सीको सहयोगमा
Powered by Blogger.