मिति: वि.सं.२०७१ साल चैत्र १ गते । आईतबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?
- मिति: २०७१ चैत्र १ आईतवार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक दायित्व बढ्नेछ। मित्र सहयोगले महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ। नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अचल सम्पत्ति किनबेच हुनेछ। समाजमा मानसम्मान र पदप्रतिष्ठा बढ्नेछ। रचनात्मक क्षेत्रमा सफलता मिल्नेछ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
न्यायिक कार्य प्रभावित हुनेछ। राजनीतिक कार्यमा ढिलासुस्ती हुन सक्छ। बोलीको प्रभाव बढ्नेछ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धर्मकर्म तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। लामो यात्राको योग छ। मनोरञ्जन तथा विलासितामा खर्च बढ्न सक्छ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आयआर्जन सन्तोषजनक रहनेछ। अध्ययनअध्यापनमा मन लाग्नेछ। बोलीको कदर हुनेछ। व्यापार व्यवसायबाट सामान्य लाभ मिल्नेछ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
राजनीतिक दायित्व बढ्नेछ। शारीरिक आलस्यता बढ्न सक्छ। मान्यजनको सहयोग प्राप्त हुने योग छ। वैदेशिक यात्रा हुनसक्छ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
दैनिक कार्यमा विवाद सामना गर्नुपर्ला। कृषि कार्यबाट सफलताको सम्भावना छ। जग्गाजमिनको कारोबारमा सफलता मिल्नेछ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारिवारिक सम्बन्धमा प्रगाढता आउला। शारीरिक कमजोरीका कारण चिन्ता बढ्नेछ। आफन्तको सहयोग सामान्य मिल्नेछ। दिनको पूर्वाद्र्ध शुभ रहनेछ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
पारिवारिक सम्बन्धमा प्रगाढता आउला। शारीरिक कमजोरीका कारण चिन्ता बढ्नेछ। आफन्तको सहयोग सामान्य मिल्नेछ। दिनको पूर्वाद्र्ध शुभ रहनेछ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
स्वास्थ्यमा केही सुधार हुनेछ। सञ्चार क्षेत्रमा सफलता मिल्नेछ। प्रेमीप्रेमिकाको सम्बन्धमा प्रगाढता आउनेछ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
रमाइलो यात्राको अवसर मिल्नेछ। कार्यबाट सन्तुष्टि प्राप्त होला। अध्ययनअध्यापनमा मन जानेछ। कर्मप्रति दृढता बढ्नेछ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
धन तथा पद प्राप्तिको योग छ। प्रशासनिक क्षेत्रमा भने अवरोध उत्पन्न हुनेछ। अनावश्यक खर्चको योग छ।
© Copyright : baralguru, All Rights Reserved.
