गायिका सोनीका लामालाई मायाले डुबायो यसरि ...
काठमाडौं । गायिका सोनीका लामाको "डुबायो मायाले" बोलको नयाँ म्युजिक भिडियोको अन्तिम तयारी भैरहेको छ । देश विदेशमा निक्कै चर्चा बटुलेकी सोनीका गायिका मात्र नभएर मोडेलको रुपमा पनि ख्यातिप्राप्त छिन् ।
पवन गौतमको छायांकन तथा पछिल्लो समयमा निक्कै ब्यस्त सम्पादक ओम प्रसाईले दृश्य सम्पादन गरिरहेका छन् विशेष गरेर डान्सिङ गीतमा यिनको लोकप्रियता बढ्दै छ, तर उनी भन्छिन्, ‘म त्यति लोकप्रिय छैन, म त चिनारी खोज्दै गरेकी नयाँ कलाकार हुँ।’
सोनिकाले पहिले बेसहारा नामक एल्बम निकालेकी थिइन् भने त्यसपछि आयो उनको ‘यो कस्तो यो जीवन’। यी दुई एल्बममा मात्र उनको गायकी क्षमता कैद भएन, त्यसपछि फेरि उनले निकालिन् तेस्रो एल्बम ‘सोनिकाको जवानी’।
यस एल्बमबाट पनि सोनिका राम्रैसँग चिनिइन् साङ्गीतिक बजारमा। अब उनी आफ्नो चौथो एल्बम ‘सोनिका’ लिएर आउँदै छिन्। यसपटक सोनीकाको यो गीतमा लुकेको रहस्य भने केहि दिन पछि सार्बजनिक हुदैछ ।
पवन गौतमको छायांकन तथा पछिल्लो समयमा निक्कै ब्यस्त सम्पादक ओम प्रसाईले दृश्य सम्पादन गरिरहेका छन् विशेष गरेर डान्सिङ गीतमा यिनको लोकप्रियता बढ्दै छ, तर उनी भन्छिन्, ‘म त्यति लोकप्रिय छैन, म त चिनारी खोज्दै गरेकी नयाँ कलाकार हुँ।’सोनिकाले पहिले बेसहारा नामक एल्बम निकालेकी थिइन् भने त्यसपछि आयो उनको ‘यो कस्तो यो जीवन’। यी दुई एल्बममा मात्र उनको गायकी क्षमता कैद भएन, त्यसपछि फेरि उनले निकालिन् तेस्रो एल्बम ‘सोनिकाको जवानी’।
यस एल्बमबाट पनि सोनिका राम्रैसँग चिनिइन् साङ्गीतिक बजारमा। अब उनी आफ्नो चौथो एल्बम ‘सोनिका’ लिएर आउँदै छिन्। यसपटक सोनीकाको यो गीतमा लुकेको रहस्य भने केहि दिन पछि सार्बजनिक हुदैछ ।
